Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा जिल्ला सितोरियो कराते संघ गठन

Betaleswar sun
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -प्रकाश भट्ट,बैतडीमा सितोरियो कराते खेलको बिकाश एवं बिस्तार गर्ने उदेश्यले आज बैतडीमा जिल्ला सितोरियो कराते संघ गठन गरिएको छ।जिल्ला खेलकुद विकास समिति प्रमुख तर्कराज जोशिको रहोबरमा र कराते महासंघ जिल्ला अध्यक्ष राज बहादुर कार्किको उपस्थितिमा बैठकले नरेन्द्र कार्किको संयोजकत्वमा ११ सदस्सिय जिल्ला कराते संघ गठन गरिएको नवनिर्वाचित अध्यक्ष नरेन्द्र कार्किले बताए।

यस्तै उपाध्यक्षमा अमर सिँह थापा,सचिवमा किरन बोहरा, सहसचिवमा दिपक भट्ट, कोषाध्यक्षमा,हेमा भट्ट लगायत सदस्यमा देवजंग थापा,धुर्ब बिष्ट,निरज जोशि, डम्बर कुँवर, धर्मेन्द्र कपाडी, खगेन्द्र बोहरा, प्रकाश साँउद चयन गरिएका सितोरियो कराते संघ बैतडीले जनाएको छ।जिल्ला सितोरियो कराते संघको आगामि बैठकबाट निति निर्माण गरिने अध्यक्ष कार्किले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page