Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा एमाले प्रथम अधिवेशनको तयारी तिब्र

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी -सुदूरपश्चिम प्रदेशमा हुने नेकपा एमालेको प्रथम अधिवेशनको तयारी तीव्र पारिएको छ।एमाले सुदूरपश्चिम प्रदेश कमिटीको असोज तेस्रो साता हुने प्रथम अधिवेशनका लागि सोमबार सबै जिल्लामा प्रतिनिधि छनौट हुने भएका छन्।

जय भगवति मेलौली सुनचाँदी

एमाले प्रदेश कमिटीको निर्णय अनुसार असोज २१ र २२ गते हुने अधिवेशनका लागि सुदूरपश्चिमका ८८ वटा स्थानीय तहबाट एक साथ प्रतिनिधि छनौट हुन लागेका छन्।सुदूरपश्चिममा एमालेका ५३ हजार बढी संगठित सदस्य छन्। ती सदस्यले चुन्ने ६ सय बढी प्रतिनिधिले एमाले प्रदेशको आगामी नेतृत्व चयन गर्ने भएका छन्। लुम्बिनीबाट सुरु एमालेको प्रदेश अधिवेशन बाग्तीमा सम्पन्न भइसकेको छ।

नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले यसअघि सबै कार्यकर्तालाई अधिवेशनको तयारीमा लाग्न निर्देशन दिएका थिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page