Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङमा गयराति ४.४ म्याग्निच्यूडको भूकम्प

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

२८ पुस,बझाङः बझाङमा गएराति भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शुक्रवार राति ११ः३२ मा छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो। बझाङमा गत असोज १६ गतेको शक्तिशाली भूकम्पपछि लगातार परकम्प गइरहेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page