Vutla
Laxmibhuwan sun chadi

अमेरिकी सिनेटद्वारा राष्ट्रपति पुटिनलाई युद्ध अपराधी घोषणा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

अमेरिकी संसदको माथिल्लो सदन सिनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधी घोषणा गर्ने प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको छ।

अमेरिकी सिनेट भित्रका प्रत्येक पार्टीका सदस्यहरूले हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट युक्रेनमा आक्रमण गर्ने पुटिनको निर्णयको छानबिनको माग गर्दै प्रस्ताव पारित गरेका छन्।

जय भगवति मेलौली सुनचाँदी

डेमोक्र्याटिक सिनेटर चक शुमरले मंगलबार मतदान अघिको भाषणमा पुटिनलाई युक्रेनमा भएका ‘अत्याचार’का लागि जिम्मेवार ठहराउनुपर्ने बताए।

बिल पेश गर्ने रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले एक विज्ञप्ति जारी गर्दै भने, ‘हाम्रो अर्को कदम भनेको हाम्रो बेलायती र अन्य सहयोगीहरूसँग मिलेर युद्ध अपराधमा संलग्न रूसी सैन्य एकाइहरू र कमाण्डरहरूको बारेमा सार्वजनिक जानकारी प्रदान गर्ने सूचना सेल सिर्जना गर्ने हो।’

उनीहरूलाई लज्जित गराउने अभियान चलाइने उनले बताए। #बीबीसी

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page