Vutlaxapu
Laxmibhuwan sun chadi

महाकाली किनारबाट बैतडीकी एक बालिका बेपत्ता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीकी एक बालिका महाकाली किनारबाट बेपत्ता भएकी छन् । पञ्चेश्वर गाउँपालिका २ डिम्बरकी १५ वर्षीया ममता मंगोला बिहीबार दिउँसो साढे २ बजेदेखी बेपत्ता  भएकी हुन् ।

जय भगवति मेलौली सुनचाँदी

बाख्रा चराउन गएकी ममता बिहीबार देखी बेपत्ता भएपनि आफन्तले शुक्रबार बिहान मात्रै खोजी कार्यका लागि  प्रहरीमा खबर गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

घरपरिवार र स्थानीयहरुले बिहीबारदेखि नै ममताको खोजी गरिरहेका भएपनि नभेटिए पछि प्रहरीमा खबर गरेका प्रहरी निरीक्षक केसीले बताए । बालिका महाकाली नदीमा बगेकी हुनसक्ने अनुमानसहित स्थानीय र प्रहरीले खोजी कार्य जारी राखेका छन् ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page