Vutlaxapu
Laxmibhuwan sun chadi

कञ्चनपुरमा लागूऔषधसहित दुई युवक पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ भगतपुरबाट २० वर्षीय दिप्पु चौधरी र २९ वर्षीय अशोक चौधरी शुक्रवार पक्राउ परेका हुन्।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले अशोक चौधरीको खल्तीमा शुन्य दशमलव ३० ग्राम लागुऔषध फेला पारी दुबै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page