Vutlaxapu
Laxmibhuwan sun chadi

कञ्चनपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -कञ्चनपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ।मंगलबार साँझ करीब ६ बजेतिर पुनर्वास नगरपालिका–४ बस्ने ५० वर्षीय घझरसिंह ठकुरीको साइकल अनियन्त्रित भएर लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page