Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार वार्ड नं २ मा वार्ड अध्यक्षका लागि एमालेबाट दलबहादुर महरा उम्मेदवार चयन:

गठबन्धन ठेगान लगाइन्छ:महरा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी: चैत्र २७ दोगडाकेदार गाउँपालिका वार्ड नं २ मा एमालेबाट  दलबहादुर महरा वार्ड अध्यक्षका लागि सर्वसम्मत चयन भएका छन्। आज दोगडाकेदार गाउँपालिका वार्ड नं २ मा आयोजित एक कार्यक्रमका बीच महरा चयन भएका छन। नेकपा एमाले जिल्ला सल्लाहकार समिती उपसंयोजक समेत रहेका महरा २०७४ असार १४ गते माआोबादी पार्टीबाट वार्ड अध्यक्षमा निर्वाचित भएका थिए। कार्यक्रममा बोल्दै वार्ड अध्यक्ष महराले दोगडाकेदार गांउपालिका वार्ड नं २ मा गठबन्धनलाइ पराजित गर्दै आफ्नो जित सुनिश्चित भएको दाबि गरेका छन। दोगडाकेदार गाउँपालिकामा एमाले सरकार जनताको पृय सरकार बनेकोले बहुमतका साथ जित सुनिश्चित भएकोले नेता कार्यकर्ताहरुले एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।महरा २०५४ सालदेखि नेपालि राजनीतिमा सक्रिय रहेका छन।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page