Vutla
Laxmibhuwan sun chadi

बैतडीको पाटनमा एमालेबाट मेयरमा भण्डारी र उपमेयरमा भट्ट उम्मेद्वार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी: बैशाख २ बैतडीको पाटन नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयर पदको उम्मेद्वारको टङु्गो लगाएको छ । नारायण भण्डारीलाई मेयर पदको उम्मद्वार र हरिना भट्टलाई उपमेयर पदको उम्मेदवार बनाउने सर्बसम्मत निर्णय भएको एमाले बैतडीका प्रचार तथा प्रकाशन बिभाग प्रमुख लोक बहादुर भण्डारीले जानकारी दिएका छन। अन्य नेताहरुले आकाङ्क्षा देखाएपनि बर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई चौतर्फी घेराबन्दी गरिएका बेला भण्डारी र भट्टलाइ नै उम्मेदवार बनाउन उनीहरु सहमत भएका हुन।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page