Vutlaxapu
Laxmibhuwan sun chadi

मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्री घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

धनगढी । कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्री घाइते भएका छन्।

अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ का लोकेश भुलले चलाएको से ६ प ८५७३ नम्बरको मोटरसाइकलको ठक्करबाट धनगढी–१३ राजपुरका ६४ वर्षीय नवराज भट्ट घाइते भएको प्रहरीले जनाएको छ। घाइते भट्टको धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page