



बैतडी: बैशाख ८बैतडीको पुर्चाैडीमा नेकपा एमालेले नगर प्रमुख पदको उम्मेदवारको टुङ्गो लगाएको छ । नगर प्रमुख पदमा कर्ण बहादुर कँुवरलाई नगर प्रमुखमा उम्मेद्वार बनाउने सहमती जुटेको एमालेले जनाएको छ ।
यसैगरी उप मेयरमा जानकी साँउदलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा एमाले नेतृ एवम पुर्चाेडी नगरपालिकाका उप मेयर जानकी ऐरबमले जानकारी दिए ।




