Vutlaxapu
Laxmibhuwan sun chadi

सिगाशमा नेपाल राष्ट्रिय शिक्षक संगठनको तेश्रो गाँउपालीका अधिबेशन सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -नेपाल राष्ट्रिय शिक्षक संगठन सिगाश गाँउपालीकाको तेश्रो गाँउपालीका अधिबेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न गाँउपालीका अधिबेशनबाट जोगा सिँह साउदको अध्यक्षतामा २१ सदस्सीय गाउँपालीका कमिटी सर्वसम्मत चयन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडी जिल्ला अध्यक्ष प्रेम राज भट्टले बताए।भट्टका अनुसार उपाध्यक्षमा मनोज कामी,महिला उपाध्यक्षमा सावत्री खड्का, सचिवमा महेन्द्र सिँह ,कोषाध्यक्षमा जय सिँह धामी सहित २१ सदस्यीय गाउँपालीका कमिटी सर्वसम्मत चयन गरिएको बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page