



बैतडीको सुर्नयामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । ४७० मत गणना भईसक्दा २९८ मत प्राप्त गरेका छन् । एमालेका अम्मर कुवँरले ६८ मत प्राप्त गरेको छ । नेकपा एसका उम्मेदवार नरेन्द्र बिष्टले ३१ मत लिएका छन् । यसैगरी नेपाली कांग्रेसका उप मेयर मञ्जु बोहराले १५७ मत प्राप्त गरेका छन् । दिलाराम भट्ट७५ राप्रपाका देव बहादुर चन्दले ९७ मत प्राप्त गरेका छन् ।
वडा नं १ मा नेकपा एमालेले बिजयी भइसको छन् ।




