Vutlaxapu
Laxmibhuwan sun chadi

सुर्नयामा नेपाली कांग्रेसको अग्रता कायमै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडीको सुर्नयामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । ४७० मत गणना भईसक्दा  २९८ मत प्राप्त गरेका छन् । एमालेका अम्मर कुवँरले ६८ मत प्राप्त गरेको छ । नेकपा एसका उम्मेदवार नरेन्द्र बिष्टले ३१ मत लिएका छन् । यसैगरी नेपाली कांग्रेसका उप मेयर मञ्जु बोहराले १५७ मत प्राप्त गरेका छन् । दिलाराम भट्ट७५ राप्रपाका देव बहादुर चन्दले ९७ मत प्राप्त गरेका छन् ।
वडा नं १ मा नेकपा एमालेले बिजयी भइसको छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page