Vutlaxapu
Laxmibhuwan sun chadi

दनपा–३ का चेतन भट्टको नयाँ गीत ‘नबास कोएलि’ सार्वजनिक

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी, वैशाख २७ । बैतडी जिल्लाको दनपा–३ निवासी कलाकार चेतन भट्ट को नयाँ गीत ‘नबास कोएलि’ सार्वजनिक गरिएको छ। गीत चेतन म्युजिक नेपाल युट्युब च्यानलमार्फत दर्शक तथा श्रोतामाझ ल्याइएको हो।

उक्त गीतमा शब्द, सङ्गीत तथा गायन स्वयं चेतन भट्टकै रहेको छ। साथै अभिनयमा पनि चेतन भट्ट स्वयं देखिएका छन्। बाल कलाकारका रूपमा चेतन भट्टकै छोरा रिशव भट्ट ले समेत अभिनय गरेका छन्।

जय भगवति मेलौली सुनचाँदी

सुदूरपश्चिमेली मौलिकतालाई समेटेर तयार गरिएको गीतले स्थानीय दर्शक तथा देउडा पारखीको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ। कलाकार भट्टले पछिल्लो समय मौलिक गीतसङ्गीतमार्फत आफ्नो छुट्टै पहिचान बनाउँदै गएका छन्।

गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया आउने विश्वास गरिएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page