



बैतडी -बैतडीको डिलाशैनी गाउँपालिकाले शहिद परिवारलाई मासिक मासिक ३ हजारका दरले भत्ता उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकामा रहेका शहिद परिवारका आफन्तलाई असोज १३ गतेका दिन गाउँपालिकाको कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ । गाउँपालिका क्षेत्रमा १६ शहिद परिवारलाई भत्ता उपलब्ध पालिका ले जनाएको छ।




