Vutlaxapu
Laxmibhuwan sun chadi

डिलासैनी गाउँपालिकाले शहिद परिवारलाइ मासिक ३ हजारका दरले भत्ता उपलब्ध गराउने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको डिलाशैनी गाउँपालिकाले शहिद परिवारलाई मासिक मासिक ३ हजारका दरले भत्ता उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकामा रहेका शहिद परिवारका आफन्तलाई असोज १३ गतेका दिन गाउँपालिकाको कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ । गाउँपालिका क्षेत्रमा १६ शहिद परिवारलाई भत्ता उपलब्ध पालिका ले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page