Vutlaxapu
Laxmibhuwan sun chadi

अमेरिकी सैन्य बेसमा ड्रोन हमला, तीन सैनिकको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

जोर्डन र सिरियाको सीमा नजिकै रहेको अमेरिकी सैन्य बेसमा भएको ड्रोन हमलामा कम्तीमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले इरान समर्थित चरमपन्थी समूहले यो आक्रमण गरेको दाबी गर्दै ‘आफूहरूले यसको जवाफ दिने’ बताएका हुन् । गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि मध्यपूर्वमा अमेरिकी सैनिक मारिएको यो पहिलो घटना हो ।

जय भगवति मेलौली सुनचाँदी

यता जोर्डनले यो हमला आफ्नो देशभित्र नभएर सिरियामा भएको बताएको छ । यो क्षेत्रमा यसअघि पनि ड्रोन हमलाहरू हुने गरेका थिए । तर, अमेरिकी सेनाले हालसम्म पनि हताहतको रिपोर्ट सार्वजनिक गरेको थिएन ।

यो हमला कसले गर्‍यो भन्ने हालसम्म खुलेको छैन । तर, राष्ट्रपति बाइडेनले घटनामा जिम्मेवारहरूलाई सजाय दिइने स्पष्ट पारे ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page