Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको पाटनमा एक पुरुषलाई बेपत्ता पारेको आरोपमा शिक्षिका पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पाटनमा एक पुरुषलाई बेपत्ता पारेको आरोपमा महिला प्रक्राउ परेकी छिन् । जिल्लाको पाटन नगरपालिका ६ का ४५ बर्षिय बिरभान बिष्टलाई बेपत्ता पारेको आरोपमा सोही वडाकी २६ बर्षिय भागरथी बिष्टलाई पक्राउ गरिएको हो ।

 

जय भगवति मेलौली सुनचाँदी

असार १ गतेदेखी बिरभानलाई बेपत्ता पारेको भन्दै उनका भाई खड्क बिष्टले सोमबार बिहान इलाका प्रहरी कार्यालय पाटनमा निवेदन दिएका थिए । लगत्तै प्रहरीले भागरथीलाई घरबाट नै प्रक्राउ गरेको हो । बिरभानको मोवाइल पक्राउ परेकी भागरथी संग फेला परेको सुन्नमा आएको छ ।

 

घटना संकास्पद रहेको बताउदै प्रहरीले उनको खोजी कार्य जारी राखेको छ । पक्राउ परेकी महिला शिक्षीका हुन भने बेपत्ता पारीका बिरभान ट्रक चालक रहेको खुल्नमा आएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page