Vutlaxapu
Laxmibhuwan sun chadi

भीमदत्तका काँग्रेस सभापति कलौनी मृत फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

कञ्चनपुर -कञ्चनपुरको भीमदत्त नगरपालिकाका काँग्रेस सभापति अच्युत कलौनी मृत फेला परेका छन्। भीमदत्त नगरपालिका–१८ वडा कार्यालय नजिक उनको शव फेला परेको हो।जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले शनिवार बिहान कलौनीको शव फेला परेको बताए। सडक पेटीमा उनी घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन। घटनास्थल ‘सिल’ गरेर उनको मृत्युको कारणबारे अनुसन्धान सुरु गरिएको छ। अनुसन्धानका तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page