Vutlaxapu
Laxmibhuwan sun chadi

पुर्चौडीमा प्र.अ.गोष्ठी सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पुर्चौडी नगरपालिकामा प्रधानाध्यापकहरुको गोष्ठी सम्पन्न भएको छ।

जय भगवति मेलौली सुनचाँदी

नगरपालिकाभरिका बिधालयका प्रधानाध्यापकहरुको गोष्टी सम्पन्न भएको पुर्चौडीबाट बैतडीबुलेटीन सम्बाददाता हरि साँउदले जानकारी दिएका छन्।

बैठकमा शिक्षामा गुणस्तर सुधार ल्याउनु पर्नेमा सम्पुर्ण प्रधानाध्यापकहरुको एउटै आवाज रहेको र बार्षिक परीक्षा फाल्गुन २३ गते देखि सन्चालन गरिने सर्बसम्मत सहमती भएको छ भने कक्षा ५ र कक्षा ८ मा भने बोर्ड परीक्षा गरिने निर्णय भएको बताए। यस्तै फागुन २३ गते देखि चैत्र ५ गते भित्र १ देखि ९ सम्मका बार्सिक परीक्षा समापन गरिने निर्णय गरिएको साँउदले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page