गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बझाङमा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
खालि ठाँउ २

बैतडी -बझाङमा बालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको तलकोट गाउँपालिका–५ का २२ वर्षीय हेमन्त भण्डारी बालिकामाथि करणी गरेको आरोपमा पक्राउ परेका छन् । भण्डारीलाई १४ वर्षीया बालिका बलात्कारको आरोपमा बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पीडित पक्षको उजुरीका आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page