Vutlaxapu
Laxmibhuwan sun chadi

अन्नपूर्ण पोष्ट कार्यालयमा राजावादीले लगाएको आगो नियन्त्रणमा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं -तीनकुनेस्थित अन्नपूर्ण पाेष्टको कार्यालयमा राजावादीहरूले लगाएको आगो निभाइएको छ।

जय भगवति मेलौली सुनचाँदी

तीनकुने क्षेत्रमा तोडफोड र आगजनी गर्दै सिनामंगलतर्फ अघि बढेका प्रदर्शनकारीले अन्नपूर्ण पाेष्टको कार्यालयको भुइँतलामा आगो लगाएका थिए। त्यसलाई नियन्त्रणमा लिएको त्यहाँ कार्यरत रामकला खड्काले जानकारी दिइन्। कार्यालयको कर्मचारीले नै आगो नियन्त्रणमा लिएका हुन्।

‘हामी ३०/३५ जना माथिल्लो तलामा बसिरहेका छौं। कार्यालय अगाडि पेट्रोलपम्प भएकाले जोखिम कायमनै छ,’ उनले भनिन्, ‘कार्यालयको सिसाहरू पनि फुटाइएको छ।’

प्रदर्शनकारीहरू आवतजावत गरिरहेका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page