Vutlaxapu
Laxmibhuwan sun chadi

घुस लिने वनमन्त्री चौधरीले दिए राजीनामा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

धनगढी : सुदूरपश्चिम प्रदेशका विवादित उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको निर्देशनपछि पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिएका हुन ।

 

घुस उठाउने विषयमा उनी समेतको बैठकमा भइरहेको छलफलको अडियो यसअघि सार्वजनिक गरेपछि नैतिकताका आधारमा भन्दै उनले राजीनामा दिएका हुन ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page