Vutlaxapu
Laxmibhuwan sun chadi

चितवनमा गोली लागेर सैनिक जवानको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -चितवनमा गोली लागेर शुक्रबार सैनिक जवानको मृत्यु भएको छ । हतियार सफा गर्ने क्रममा फायर भएर घाइते भएका सैनिक जवान २२ वर्षीय चन्द्र किशोर दासको उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। भरतपुर महानगरपालिका–११ कसरास्थित नयाँ गोरख गणमा कार्यरत दास हतियार सफा गर्ने क्रममा अचान गोली चलेपछि घाइते भएका थिए ।

 

दायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका उनलाई नयाँ मेडिकल कलेजका चिकित्सकले मृत घोषणा गरेका हुन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page