Vutlaxapu
Laxmibhuwan sun chadi

गाई तस्करी गर्नेहरूलाई गोली हान्न मन्त्रीको निर्देशन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

भारत । भारतको उत्तर कन्नड जिल्लामा गाई चोरीका घटनाहरू बढ्न थालेपछि त्यहाँका एक मन्त्रीले यस्तो गतिविधिमा संलग्नहरूलाई सीधै गोली हान्न आदेश दिएका छन्।

जय भगवति मेलौली सुनचाँदी

हालै त्यहाँको होन्नावर भन्ने स्थान नजिकै गर्भवती गाईको हत्याको घटनालाई लिएर स्थानीयहरू आक्रोशित भएपछि मन्त्रीको यस्तो भनाइ आएको हो ।कर्नाटक सरकारका जिल्ला इन्चार्ज मन्त्री मंकल एस वैद्यले चेतावनी दिँदै जिल्लामा यस्ता गतिविधि हुन नदिने बताएका हुन् ।उनले गाई पालको हित र संरक्षणका लागि प्रशासनले आवश्यक सबै पहल गरिरहेको पनि बताए ।

पत्रकारसँग कुरा गर्दै मन्त्रीले यसका पछाडि जोसुकै भए पनि निर्मम कारबाही गर्न आफूले प्रहरीलाई निर्देशन दिएको बताए । ‘यस्तै यस्तै चलिरह्यो भने दोषीलाई बाटोमै गोली हान्न भनेको छु’, उनले पत्रकारहरूसँग भने ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page