Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङमा जिप दुुर्घटना हुँदा एक महिला घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बझाङमा जिप दुर्घटना हुँदा एक महिला घाइते भएकि  छिन्।जिल्लाको बुङगल नगरपालिका–११ पुतलिलेख डाडा स्थित बित्थड बाट हेमगाडा तर्फ गईरहेको से१ ज ९७८ नम्बरको जिप मङ्गलवार बिहान करिब ४ः३० बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।चालक सोहि ठाउँ बस्ने सन्जु बोहराले चलाएको जिप रोकि राखेको अवस्थामा एक्कासी ब्याग भई सडक बाट करिब ५० मिटर तल खसेको जनाइएको छ। दुर्घटनामा जिपमा सवार ३ जना मध्ये ३० वर्षीया गौमतीदेवी बोहरा घाईते भएको प्रहरीले जनाएको छ। बोहरालाइ प्राथमिक स्वास्थ्य केन्द्र देउलेखमा समान्य उपचार पछि थप उपचारका लागी डडेल्धुरा अस्पताल पठाइएको जनाइएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page