Vutlaxapu
Laxmibhuwan sun chadi

माओवादी प्रवेश गरेका बिष्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी ।नेकपा (एमाले) बैतडी जिल्ला कमिटी सचिवालय सदस्य माओवादीमा प्रवेश गरेको भन्ने समाचार प्रति नेकपा (एमाले) बैतडीले आपत्ति जनाएको छ । दोगडाकेदार गाउँपालिका वडा न. २ निवासी काशी सिंह विष्ट नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकोमा विष्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको भन्दै विज्ञप्ति जारी गरेको छ ।

 

जय भगवति मेलौली सुनचाँदी

पार्टी जिल्ला अध्यक्ष नरेश विकले जारी गरेको विज्ञप्तिमा विष्टले २०८१ सालमा पार्टी सदस्यता नवीकरण नगराएको र पार्टीको कुनै पनि जिम्मेवारीमा नहरेको बताइएको छ ।

 

विज्ञप्तिमा तथ्यका आधारमा समाचार सम्प्रेषण गर्न समेत आग्रह गरिएको छ । बैतडी घर भई हाल कञ्चनपुर बस्दै आएका विष्टले हिजो मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट फुल माला लगाउँदै पार्टी प्रवेश गरेका थिए भने, एमाले बैतडी जिल्ला सचिवालय सदस्य माओवादीमा प्रवेश भन्दै समाचारहरु आएका थिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page