Vutlaxapu
Laxmibhuwan sun chadi

धनगढीका एक युवकमाथि सामूहिक आक्रमण

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

धनगढी : कैलालीको धनगढीका एक युवकमाथि आक्रमण भएको छ।धनगढी उपमहानगरपालिका–१ का किसनबहादुर कोलीमाथि सामूहिक आक्रमण भएको हो। उनले जिल्ला प्रहरी कार्यालय, कैलालीमा कुटपिटको उजुरी दिएका छन्। सोमवार राति एक समूहले किसनबहादुर माथि आक्रमण गरेको भन्दै उनले उजुरी दिएका हुन्। चार जनाको समूहमा आएका युवाहरूले नक र हतियारले आक्रमण गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन। किसानबहादुर आक्रमणबाट घाइते भएका छन्। कैलाली प्रहरीले उनीहरूको खोजीकार्य जारी रहेको बताएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page