Chandramani sun chadi
Laxmibhuwan sun chadi

वामपन्थी नेता प्रदीप नेपालको निधन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
Nagarjun mauri palan

काठमाडौं -वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ।

पूर्व मन्त्रीसमेत रहेका नेता नेपालको मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएको अस्पताल स्रोतले जानकारी दियो।

उनी लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए।

सम्पुर्णता सुनचाँदी गहना पसल

रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए।

२०१० सालमा जन्मिएका नेपाल २०५१ मा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सञ्चार मन्त्री बनेका थिए। त्यसपछि शिक्षा मन्त्री भएका थिए।

धनुषामा २०३५ सालमा गठन भएको कोर्डिनेसन केन्द्रको कमिटीमा उनी थिए। त्यसपछि उनी लगातार केन्द्रीय कमिटीमै रहे।

२०७१ सालपछि भने उनी राजनीतिमा सक्रिय हुन सकेनन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page