Chandramani sun chadi
Laxmibhuwan sun chadi

बैतडीमा एकीकृत समाजवादीका पुर्व जिल्ला सचिव एमाले प्रवेश

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
Nagarjun mauri palan

बैतडी : बैतडीमा एकिकृत समाजवादी पार्टि रित्तिदै गएको छ। नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी सचीव तथा प्रदेश कमिटी सदस्यको भुमिकामा काम गरेका बैतडीको मेलौली २ का शेर बहादुर चन्द एमालेमा प्रवेश गरेका छन । बुधबार एक कार्यक्रमका बीच उनले नेकपा एमालेमा प्रवेश गरेका नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्टले बताए।

 

पार्टी बिभाजनको क्रममा बिभिन्न कारणले पार्टी बिभाजनको पक्षमा उभिन पुगेको बताउदै चन्दले बिगतमा गरेको निर्णय गलत भएको महसुस गर्दै मुलधारमा नै फर्किएको उनले बताए ।

सम्पुर्णता सुनचाँदी गहना पसल

बिगतमा गरेको कमजोरीको आत्मालोचना गर्दै सदस्यता नविकरण गरिदिन समेत अनुरोध गरेको छ ।

उनी नेकपा एकीकृत समाजवादी पार्टीबाट २०७९ को स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका वडा नं. २ बाट वडा अध्यक्षको उम्मेदवार समेत बनेका थिए ।

 

कार्यक्रममा नेकपा एमाले जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य लिलाधर भट्ट, एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य मोहन थापा, जिल्ला कमिटी अध्यक्ष नरेश बिक, प्रदेश कमिटी सदस्य बलभद्र दयाल, सरस्वती नेपाली, जिल्ला कमिटी उप सचिव पार्वती भट्ट लगायतको उपस्थित रहेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page