Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार -२ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं -२लाइ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमका बीच वडा नं -२लाइ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो ।

जय भगवति मेलौली सुनचाँदी

आधारभुत स्वास्थ्य केन्द्र कमलपुरको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको कमलपुर आधारभुत स्वास्थ्य केन्द्र प्रमुख हेमराज भट्टले बताए।

 

सत प्रतिशत संस्थागत सुत्केरी भएपछि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिने प्रावधान अनुसार पूर्ण सुत्केरी वडा घोषणा गरिएको स्वास्थ्य केन्द्र प्रमुख भट्टले बताए।

 

दोगडाकेदार गाउँपालिका वडा नं -२का वडा अध्यक्ष बिश्णु दत्त भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की प्रमुख अतिथी रहेका थिए। यस्तै विशिष्ट अतिथिमा दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्की, प्रमुख प्रशासकीय अधिकृत नन्दराज जोशी रहेका थिए।कार्यक्रममा कार्यपालिका सदस्य हेमा भट्ट कपाडी लगायतको उपस्थिति रहेको थियो।

 

 

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page