Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा ट्रकको ठक्करबाट ८१ वर्षीय वृद्धको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:बैतडीमा ट्रकको ठक्करबाट ८१ वर्षीय वृद्धको मृत्यु भएको छ।जिल्लाको सुर्नया गाउँपालिका–५ विष्टपालीस्थित सतबाझ–श्रीभावर सडकमा ८१ वर्षीय महावीर बिष्टको ट्रकको ठक्करबाट मृत्यु भएको हो।

 

धनगढीबाट विष्टपाली तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ क १८१३ नम्बरको मिनी ट्रकले ब्याक गर्ने क्रममा वृद्धलाई ठक्कर दिएको हो। शुक्रवार सुर्नया गाउँपालिका–२ का ३१ वर्षीय मानसिंह बिष्टले चलाएको ट्रकले वृद्धलाई ठक्कर दिएको प्रहरीले बताएको छ। उपचारका लागि धनगढी लैजाने क्रममा वृद्धको शुक्रवार राति मृत्यु भएको हो। चालक र ट्रकलाई बैतडी प्रहरीले नियन्त्रणमा लिएको छ। आवश्यक अनुसन्धान जारी रहेको नेपाल प्रहरीले बताएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page