Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको झुलाघाट नाकामा एक जनामा कोरोना पुष्टि

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:बैतडीको झुलाघाट नाकामा एक जनामा कोरोना पुष्टि भएको छ। पिथौरागढमा काम गर्दै आइरहेका बझाङ घर भएका एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बैतडीका सुचना अधिकारी बिपिन लेखकले बताए। हेल्थ डेस्क झुलाघाटमा कोरोना परिक्षण गर्दा बझाङका ४८ वर्षिय पुरुषमा संक्रमण देखिएको हो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page