Vutlaxapu
Laxmibhuwan sun chadi

शिवनाथमा जीप दुर्घटना: चालक घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी : बैतडीको शिवनाथमा जीप दुर्घटना हुँदा एक जना घाइते भएका छन । शर्मालीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०-१-०-०-१ च ४१८० नम्बरको जिप दिउसो २:४० बजे शिवनाथ गाउँपालिका-२ स्थित भित्री सडक खण्ड फट्केढुङ्गामा भन्ने स्थानमा शुक्रवार दुर्घटना हुँदा शिवनाथ गाउपालिका ४ का २७ बर्षिय चालक योगेन्द्र भट्ट घाइते भएका हुन । चालक भट्टको दुबै खुट्टामा चोट लागेको छ । उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।जिप अनियंत्रित भएर सडकबाट अन्दाजी ५० मिटर तल खसेको हो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page