पञ्चेश्वर गाउँपालिकाले ल्यायो ४२ करोड ८२ लाखको बजेट ✍️ बैतडी बुलेटिन प्रकाशित मिति २०८२ असार १०, मंगलवार २१:१२ 253 बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिकाले ४२ करोड ८२ लाख ३० हजारको बजेट पेस गरेको छ। गाउँपालिका उपाध्यक्ष बिना भट्टले आगामी आर्थीक वर्ष २०८२/०८३ लागि ४२ करोड ८२ लाख ३० हजार ३ सय ३३ को बजेट प्रस्तुत गरेकी हुन ।