Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा बाँस निगालो सम्बन्धि सिपमुलक तालिम सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिकामा बाँस निगालो सम्बन्धि सिपमुलक तालिम सम्पन्न भएको छ।

जय भगवति मेलौली सुनचाँदी

श्रीकोट सामुदायिक सिकाइ केन्द्रको‌ आयोजना र दोगडाकेदार गाउँपालिकाको आर्थिक सहयोगमा बाँस निगालो सम्बन्धि २१ दिने सिपमुलक तालिम सम्पन्न भएको श्रीकोट सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष नर बहादुर कुँवरले बताए।

सम्पन्न तालिममा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की प्रमुख अतिथी रहेका थिए भने दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्की बिशिष्ट अतिथि रहेकि थिइन।

यस्तै कार्यक्रममा कार्यपालिका सदस्य हेमा कपाडी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी चक्रबहादुर कार्कीले स्थानिय स्तरमा पाइने बाँस निगालोको सदुपयोग गरी सिप सिकेर आयआर्जन गर्न सहभागिहरुलाइ‌ आग्रह गरे। तालिममा २० जना सहभागी थिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page