Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा मानव अधिकार एलाइन्सको २६ औँ स्थापना दिवस मनाइयो

२० जना अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीमा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च मानव अधिकार एलाइन्सको २६ औ स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ।

 

जय भगवति मेलौली सुनचाँदी

मानव अधिकार एलायन्स बैतडीले साहिलेकमा‌ रहेको अनाथ हाेस्टेलमा २० जना अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मानव अधिकार एलायन्सको २६औँ स्थापना दिवस मनाइएको मानव अधिकार एलायन्सकी केन्द्रीय सदस्य कल्पना क्षेत्री रानाले बताइन।

 

शैक्षिक सामग्री वितरणले अनाथ बालबालिकाको अध्ययनमा सहयोग पुग्ने अपेक्षा गरिएको रानाले बताइन। कार्यक्रममा मानव अधिकार एलायन्स बैतडीका अध्यक्ष देव राम लुहार एमाले केन्द्रीय सल्लाहकार परिसद सदस्य मोहन थापा लगायतको उपस्थिति रहेको थियो।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page