Vutlaxapu
Laxmibhuwan sun chadi

पु.न.पा १० को कार्यालयमा लगाएको ताला खुल्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको पुर्चौडी नगरपालिका वडा नं १० बिजयपुरको कार्यालयमा स्थानियहरुले लगाएको ताला सहमति पछि खुलेको छ।

जय भगवति मेलौली सुनचाँदी

अबिरल बर्षाका कारण पुर्चौडी नगर पालिका वडा नं १० मा पर्ने बिजयपुर दोगडाकेदार हुँदै सदरमुकाम जोड्ने सडकखण्डमा पहिरोले अवरुद्ध हुँदा नगरपालिकालाइ पटक पटक आग्रह गर्दासमेत कुनै सुनुवाई नभएपछि स्थानीयहरुले आक्रोशित हुदै तालाबन्दी गरेका थिए।

मंगलबार स्थानीय र वडा अध्यक्ष बिच सहमति भएपछि तालाबन्दी खुलेको पुर्चौडीबाट बैतडीबुलेटीन सम्बाददाता हरि साँउदले जानकारी दिए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page