Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुलामा भालुको आक्रमणबाट एक महिला घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:तपेन्द्र भट्ट:दार्चुलामा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन।जिल्लाको शैल्यशिखर नगरपालिका–५ सेतकलामा शुक्रबार जंगली भालुको आक्रमणबाट सेतकला निवासी ४० वर्षीया बेलमती धामी घाइते भएकी हुन। धामी घाँस काट्न घर नजिकैको जंगलमा गएको बेला जंगली भालुको आक्रमणमा परि घाइते भएकी आफन्तले बताएका छन्।

 

भालुको आक्रमणबाट धामीको अनुहारमा सामान्य चोट लागेको र दायाँ हातको हड्डी भाँचिएपछि उपचारका लागि ल्याइएको थियो । घाइते धामीको शैल्यशिखर-९ गोकुलेश्वरस्थित मालिकार्जुन अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि धनगढी रेफर गरिएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page