Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार गाँउपालिकाले हरेक शुक्रबार सरसफाइ अभियान संचालन गर्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिकाले हरेक शुक्रबार सरसफाइ अभियान संचालन गर्न सरकारि कार्यालय र गाउँपालिकाभित्रका सामुदायिक विधालय हरुलाइ आग्रह गरेको छ।सोमबार एक सुचना जारी गर्दै गांउपालिकाले प्रतेक शुक्रबार सरसफाइ अभियान संचालन गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेश राज जोशीले बताए।

 

जय भगवति मेलौली सुनचाँदी

गाँउपालिकाको प्रतिकार्य समितिको बैठकको निर्णय अनुसार हरेक शुक्रबार सरसफाइ अभियान संचालन गरिने प्रसासकिय अधिकृत जोशीले बताए।डेङ्गी रोगको संक्रमण बढ्न सक्ने भएकाले ‘लामखुट्टेको बासस्थान खोज र नष्ट गर ‘अभियान संचालन गरिएको र अभियानमा सबैले सहयोग गर्न दोगडाकेदार गाउँपालिका स्वास्थ्य साखा प्रमुख नरेन्द्र नाथले आग्रह गरेका छन।

अभियान असोज महिना सम्म संचालन हुनेछ।

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page