Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा २२औँ स्वास्थ्य स्वयमसेविका दिवस मनाइयो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी :बिबिध स्वास्थ्य क्रियाकलापहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाको भुमिका, स्वस्थ्य समुदायको निमार्ण महिला सामुदायिक स्वास्थ्य स्वयंसेबिकाको योगदान भन्ने मुल नाराका दोगडाकेदार गाउँपालिकाले आज दोगडाकेदार गाउँपालिकाको सभाहलमा २२ औं महिला स्वास्थ्य स्वयमसेविका दिवस मनाएको हो।

जय भगवति मेलौली सुनचाँदी

दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै गाँउ पालिका उपाध्यक्ष कार्किले गाँउ पालिकामा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरु गाँउपालिकाको गहना भएको बताइन। उनले स्वास्थ्य स्वयंसेविकाहरु स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाउदै आएकोले उनीहरुको सम्मान गर्नुपर्ने बताएन। कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाइ सम्मान गरिएको दोगडाकेदार स्वास्थ्य साखाले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page