Vutlaxapu
Laxmibhuwan sun chadi

पुर्चौडीमा भिरबाट खसेर एक महिलाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी: बैतडीको पुर्चौडीमा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ।पुर्चौडी नगरपालिका वार्ड नं २ बन्तोलीकी २७ बर्षिया मन्जु कामिको शनिबार बिहान खर लिन जादा भिरबाट खसेर मृत्यु भएको स्थानिय शिक्षक नबराज भट्टलाइ उदृत गर्दै बैतडीबुलेटिन सम्वाददाता हरि साँउदले खबर पठाएका छन। साँउदका अनुसार मन्जु शनिबार बिहान खर लिन जादै गर्दा ३/४ वटा बदेल देखेको र बदेल आक्रमण गर्ने डरले भाग्न खोज्दा भिरमा खसेर मृत्यु भएको बताए।मृतक कामिका ३ छोरी र १ छोरा रहेका छन।

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page