Vutlaxapu
Laxmibhuwan sun chadi

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं:साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक १०.२९ अंकले घटेको छ।

नेप्से ०.३९ प्रतिशतले घटेर २६१०.६३ विन्दुमा बन्द भएको हो।

आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

जय भगवति मेलौली सुनचाँदी

अघिल्लो कारोबार दिन चार अर्ब ७१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर पाँच अर्ब एक करोड रूपैयाँ पुगेको छ।

यसदिन ३२३ वटा धितोपत्रको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता सेयर किनबेच भएको हो।

आइतबार ७९ कम्पनीको सेयरमूल्य बढेको छ भने १७१ वटाको घटेको छ। यस्तै, नौ कम्पनी स्थिर छन्।

आज विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ६२९ रूपैयाँ २० पैसामा झरेको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page