Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुला एमालेबाट ठगुन्नाको एकल नाम सिफारिस

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले दार्चुलाबाट केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।आइतबार (आज) बसेको एमाले जिल्ला कमिटी दार्चुलाको बैठकले पूर्वमन्त्रीसमेत रहनुभएका नेता ठगुन्नाको एकल नाम सिफारिस गरेको हो । एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले यसबारे जानकारी दिए ।

२०७० सालको दोस्रो संविधानसभा तथा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दार्चुलाबाट निर्वाचित नेता ठगुन्ना २०७९ सालमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूसँग झिनो मतान्तरले पराजित भएका थिए ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page