Vutlaxapu
Laxmibhuwan sun chadi

तीन दिनमा ५२ हजार ७०० रूपैयाँ घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो?

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य घटेको छ।

गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यको गिरावटले सोमबार पनि निरन्तरता पाएको हो।

जय भगवति मेलौली सुनचाँदी

शुक्रबार प्रतितोला २० हजार पाँच सय रूपैयाँ, आइतबार १८ हजार आठ सय र सोमबार १३ हजार चार सय रूपैयाँ गरी यो तीन दिनमा सुनको भाउ तोलामा ५२ हजार सात सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।

आइतबार सुन प्रतितोला ३ लाख रूपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला २ लाख ८६ हजार ६०० रूपैयाँ पुगेको छ।

त्यस्तै, सोमबार चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page