Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा ईभी हाइस दुर्घटना :चालक घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीमा ईभी हाइस दुर्घटना भएकाे छ। जिल्लाकाे दाेगडाकेदार गाउँपालिका-३ स्थित सिल्लेगडा-बडिया सडकखण्डकाे घाेडेधारनजिक शनिबार राति साढे ९ बजे सुप प्र ०२ ००१ ज ०६२४ नम्बरकाे हाइस दुर्घटनामा परेकाे हाे।

जय भगवति मेलौली सुनचाँदी

दुर्घटनामा उक्त हाइसका चालक दाेगडाकेदार-५ का मदन ठगुन्ना घाइते भएका खाेचलेक प्रहरी चाैकीका ईञ्चार्ज जयराज जाेशीले जानकारी दिनुभयाे। चालक ठगुन्नाकाे अवस्था मध्यम रहेकाे र उपचारकाे लागि जिल्ला अस्पताल पठाइएको छ।हाइसमा चालक मात्रै सवार रहेका बुझिएको छ। दुर्घटनाग्रस्त हाइस सडकबाट २५० मिटर तल खसेकाे छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page