


खेल खेल्ला मु मजालेदेउणा हालुँलो यै पाला गोराकी
पिठि लाई आउँन्याछु रुप्याको पुलो यैपाला गोराको
ए बुणि मुलै सेटले छुट्टि दियाछ घर आउँन्या हुँ पक्का
देउ पितर दाइन् हौइर्या तमै शीत हुँलो यैपाला गोराका

चेलिकी ल्याइ लेहेङ्गा कुर्ती” चेलाकी जिन्स किन्याछु
ए मेरि बुढी तोखीलाई क्या लिउँलो यैपाला गोराको
ब्वारी सेल्फी फोटो सासू ससुरान शीत टिकटक बनाली
तोखिपन ल्याउँन्याछु मोबाइल ठुलो यै पाला गोराकी
मैदा र्याली चासनी बनाइ जिल्फी मिठाई टन्न कनाइ
गेदा डम्म भरिन्या गरि घरै पकुँलो यै पाला गोराकी
पारस भट्ट (प्यासी) मेलौली
दुई सुन्दर भुमी सेलि बैतडी !
