Vutlaxapu
Laxmibhuwan sun chadi

नेपाल निजामती कर्मचारी संगठन दोगडाकेदारको अध्यक्षमा चक्रदेव जोशी चयन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी
  • बैतडी,पुश १६
    नेपाल निजामती कर्मचारी संगठन दोगडाकेदार गाउँपालिका इकाई समितिको प्रथम गाउँपालिका अधिवेशन सम्पन्न भएको छ । बरिष्ठ कर्मचारी एवम पशु चिकित्सक चक्रदेव जोशि कोअध्यक्षतामा ११ सदस्यीय पालिका इकाई कमिटि गठन गर्दै पालिका अधिवेशन सम्पन्न भएको हो । अध्यक्षमा जोसी चयन भएसँगै उपाध्यक्षमा गंगा शर्मा, सचिव मा जनकराज कलौनी, कोषाध्यक्षमा डम्मरा बिष्ट सहित ११ जनाको पालिका कमिटि चयन भएको हो । एक औपचारीक कार्यक्रमकाबिच पालिका अधिवेशन सम्पन्न भएको हो । पशु चिकिकित्सक चक्रदेव जोसीको अध्यक्षतामा सम्पन्न भेलाका प्रमुख अतिथि, नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रदेश कमिटि सदस्य एवम दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की रहनु भएको थियो । बिशिष्ट अतिथिमा पालिका उपाध्यक्ष पार्वती कार्की रहनु भएको थियो । नेपाल निजामती कर्मचारीको पेसागत हक हितको लागि पालिका प्रतिबद्ध रहेको प्रमुख अतिथि समेत रहेका गाउँपालिका अधयक्ष चक्र कार्कीले बताउनुभयो ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page