Vutla
Laxmibhuwan sun chadi

दोगडाकेदार युवाक्लबको आयोजनामा कार्तिक ४गतेदेखि पालिका स्तरिय क्रिकेट प्रतियोगिता हुदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको दोगडाकेदारमा पालिका स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । दोगडाकेदार युवा क्लबको आयोजनामा कार्तिक ४ गतेदेखि गते देखि क्रिकेट प्रतियोगिता हुने भएको हो ।प्रतियोगितामा प्रथम पुरुस्कार २५ हजार , द्वितीय पुरस्कार १० हजार नगत सहित प्रमाण पत्र प्रदान गरिने छ ।
साथै प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडी घोषणा गरी पुरस्कार प्रदान गरिने दोगडाकेदार युवा क्लबका सचिव मनोज महराले जानकारी दिए। दोगडाकेदार ७ खोला स्थित खेलमैदानमा प्रतियोगिता हुने जनाएको छ।
स्थानीय स्तरमा खेलकुदको विकास गर्ने उदेस्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। टिमदर्ता गर्न निम्न ब्यक्तिहरुलाइ सम्पर्क गर्न सकिने छ।
इस्वर कार्की -9868755660
कपुर कार्की -9848621192
भुवन कार्की-9848793610

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page